शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओली बेइजिङमा

मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङ पुगेका छन् ।

प्रधानमन्त्री ओली रेलमार्ग हुँदै बेइजिङ पुगेका हुन् । उनलाई स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।