शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट बैंकद्धारा मौद्रिक नीतिको लागि राय सुझाव माग

सोमबार, जेष्ठ २६ २०८२

काठमाडौ । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले राय सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक सुचना जारी गर्दै आर्थिक बर्ष २०८२÷०८३ को मौद्रिक नीतिको लािग राय सुझाव पेस गर्न आव्हान गरेको हो ।

राष्ट्र बैंकका अनुसार सुचना जारी भएको मिती यही जेठ २६ गतेबाट लागु हुने गरी १० दिन भित्र नेपाल राष्ट्र बैंकको आर्थिक अनुसार बिभागमा आईपुग्नु गरी सुझाव पेस गर्नुपर्ने छ ।