शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद

मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितीको अध्यक्ष पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितीको बैठकले आगामी चार बर्षको लागि साउदलाई सञ्चालक समितीको अध्यक्ष पदमा नियुक्त गरेको हो।

यसअघि नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत रहेका साउदसंग नेपाल इन्स्योरेन्स कम्पनीमा व्यवस्थास्थापन प्रमुखकोरुपमा लामोसमयसम्म काम गरेको अनुभव रहेको छ ।