बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारतमा फेरी नेपाली बिद्यार्थी मृत फेला

बिहिबार, बैशाख १८ २०८२

काठमाडौं । भारतको ओडिडास्थित केआईआईटि विश्वविद्यालयमा फेरी अर्कि नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला परेकी छिन्।

त्यहाँ भएका विद्यार्थीहरुका अनुसार विरगंज घर भएकि स्नातक तह प्रथम वर्षमा अध्ययनरत प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।

अहिले अरु विद्यार्थीहरुलाई कलेजले होस्टलबाट बाहिर निस्किन दिएको छैन । यस घटनाको थप विवरण आउन बाँकि छ ।

केही समयअघि  इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थी प्रकृति लम्साल आफ्नै होस्टेल रुममा मृत अवस्थामा फेला परेकि थिईन्।