बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट सरकार ब्याक

बिहिबार, माघ २४ २०८१

काठमाडौं । सरकारले ल्याएका अध्यादेशहरु आज संघीय संसद्मा निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार ब्याक भएको छ । राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि अध्यादेश पेश गर्ने निर्णयबाट सरकार ब्याक भएको हो ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हट्न बाध्य भएको हो ।