शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार ४ बजे बस्दै

सोमबार, माघ २१ २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

सोमबार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।