बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, मंसिर ६ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ ।

बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ ।

त्यस्तै, बैठकमा केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ ।