सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला १२ निर्णयहरु

शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिए।

मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिए।