शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रस्ना र अर्जुनको ‘छाता ओढाइदेउन’ सार्वजनिक (भिडियोसहित)

मंगलबार, असोज ८ २०८१

काठमाडौं । गायिका रस्ना पौडेल र लोकप्रिय गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल स्वरमा रहेको गीत ‘छाता ओढाइदेउन’ सार्वजनिक भएको छ । नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण डान्सिङ शैलीको ‘छाता ओढाइदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक