बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रज्ञा प्रतिष्ठानमा कर्मचारी माग

शुक्रबार, असोज ४ २०८१

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानको रिक्त दरबन्दीमा पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरिएको हो ।

जसअनुसार उपप्रमुख पदमा १ जना र नायव सुब्बा पदमा तीन जना जनशक्ति माग भएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।