बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सिमलतालमा ट्रक त्रिशूली नदीमा खस्यो

आइतबार, भाद्र ३० २०८१

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ।

ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

घटना बारेमा थप विवरण आउन बाँकी छ।