बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पूर्वी नेपालमा भूकम्पको धक्का

शुक्रबार, साउन २५ २०८१

झापा। भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ।

४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।

उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ।

भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।

भूकम्पले पुर्याएको क्षतिबारे हालसम्म विवरण प्राप्त भएको छैन ।