शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ

बिहिबार, साउन २४ २०८१

बाँके । नेपालगंज उपमहानगरपालिका–२० राँझा एयरपोर्टबाट स्रोत नखुलेको २४ लाख रूपैयाँसहित५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका४४ वर्षीयप्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीयआषिश गुप्ता, ४६ वर्षीयबिमल गुप्ता र ३९ वर्षीयपंकज जैसवाल रहेका छन्।

राँझा एयरपोर्टबाटकाठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममाउक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।