शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप

शनिबार, साउन ५ २०८१

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप

काठमाडौँ । भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा (एमाले) लेआफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बस्ने बैठकमा विश्वासको मत लिदैछन् ।
प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।