बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गृष्मकालीन पेरिस ओलम्पिकमा नेपाल प्रहरीकी मनिता श्रेष्ठ प्रधान छनौट

बिहिबार, असार १३ २०८१

काठमाडौं । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने “गृष्मकालीन पेरिस ओलम्पिक” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन्।

आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ।