शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सशस्त्रका १८ एसपी र २३७ जना डीएसपीको सरुवा (सूचीसहित)

सोमबार, असार १० २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १८ जना एसपी र २३७ जना डीएसपीको सरुवा भएको छ ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो ।

हुर्नुहोस् सूची