बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नेपाल प्रहरीका ५१९ इन्सपेक्टरको एकै पटक सरुवा (हेर्नुहोस् सूची)

बिहिबार, बैशाख २७ २०८१

काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको निर्णय गरेका हुन् । त्यसमध्ये केही काजमा रहेका छन् ।
काठमाडौं ।

सरुवा भएकाहरूले जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

हेर्नुहोस् सूची