शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एलिजाको ‘हट’ पोज (तस्वीर)

सोमबार, चैत्र १२ २०८०

काठमाडौं । एलिजा गौतम नेपाली चलचित्र क्षेत्रको चर्चित नाम हो । उनी प्राय जसो चर्चामा हुन्छिन् ।

एलिजाले फिल्म ‘अनुराग’ मार्फत निर्माता तथा अनिभेत्रीको रूपमा रंगकर्म हात हालिकी हुन्। पछिल्लो समयमा उनले म्युजिक भिडियोमा व्यस्त मोडलको छवि बनाएकी छिन् ।

केही समय अघि उनी राजनीतिमा आउने भन्दै नागरिक उन्मुत्ति पार्टी पनि प्रवेश गरेकी थिइन् । तर, त्यसको केही महिना पछि नै उनले सो दल त्याग गरेकी थिइन् । फिल्म अभिनय करिअरलाई अघि बढाउने भन्दै उनले राजनीति छाडेको बताएकी थिइन् ।

उनी चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन् । आइतबार उनको जन्मदिन थियो । सोही दिन उनले सामाजिक सञ्जाल मार्फत केही आकर्षक तस्वीर सेयर गरेकी छन् ।

हेर्नुहोस् उनका तस्वीर