गायक उत्सब सुब्बा लामा र गाईका सुमिना लो को मिठो आवाजमा रहेको “मायाँ साटौंला” बोलको गीत सार्वजनिक भएको छ ।
उत्सब सुब्बा लामाकै सब्द संगीत रहेको यस गीत को भिडियो भने छिट्टै बजारमा आउने बताएका छन् ।
गीतलाई आहिले (utsab subba lama) youtube channel मार्फत सार्बजनिक गरिएको छ