काठमाडौं । लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक भएको छ ।
बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गीतमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ ।
गीतमा अञ्जली अधिकारी तथा विमल अधिकारी, रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछाने युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।
रामेछाप जिल्ला स्थायी घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् ।