शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्याे लाभांश वितरण गर्ने घोषणा

सोमबार, कार्तिक १३ २०८०

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ ।

बैंकको सोमबार ३ः१५ बजे बसेको बैठकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताबित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।