शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिंहदरवारमा मन्त्रिपरिषद बैठक सुरू

बुधबार, भाद्र ६ २०८०

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।

नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन् ।

आजकाे बैठक नियमित भएकाे बताइएकाे छ ।