शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

शुक्रबार, भाद्र १ २०८०

काठमाडौं । आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ ।

बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । बिद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।