बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रमोद खरेलको आवाजमा रहेको ’म परदेश जादा’ पुजा ठकुरीको निर्देशनमा

बुधबार, साउन २४ २०८०

गायक प्रमोद खरेलको आवाजमा रहेको ’म परदेश जादा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । अनुप बोहरा,अनु पराजुली,बाबुराम सत्याल र सितादेवी सत्यालको अभिनय रहेको यस गीत Sierra Neo Official youtube channel बाट सार्वजनिक गरिएको छ । यस गीतमा  Sierra Acharya को शब्दरचना, बिपिन घिमिरेको संगीत र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको छ ।

निर्देशक पुजा ठकुरीले  भिडियोलाई निर्देशन गरेकी  हुन् । भिडियोमा मुकेश हुमागाईंको सिनेमाटोग्राफी, बिनोद बामको सम्पादन साथै सरगम गहको मेकअप रहेको छ ।