शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

करेन्ट लागेर मृत्यु

बुधबार, साउन १७ २०८०

प्युठान नगरपालिका–३ सापडाँडा बरपाटा बस्ने ४६ वर्षीय हिम बहादुर खड्काको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै बारीमा बँदेल भगाउन राखेको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।