शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

बुधबार, साउन १० २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर करिब १०० किलो सुन बरामद भएको प्रकरणमा थप एकजना पक्राउ परेका छन्।

सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। स्रोतको अनुसार तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काममा संलग्न रहेको पाइएको छ।

योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।