शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भूकम्पको धक्का

बुधबार, साउन ३ २०८०

काठमाडौं । कास्की लगायतका क्षेत्रमा भूकम्प गएको छ ।

आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।