शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टोपबहादुर रायमाझी पक्राउ

आइतबार, बैशाख ३१ २०८०

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई आइतबार काठमाडौँबाटै पक्राउ गरिएको हो। उनलाई बुढानिलकण्ठको पासिकोटबाट पक्राउ गरिएको हो।

रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।