शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

खाँणलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, बैशाख २७ २०८०

काठमाडौँ – पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ३ दिन थुनामा अदालतले अनुमति दिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँडलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो । खाँडलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।