मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

शरणार्थी प्रकरण चर्कीएको बेला फेरिए गृहसचिव

बुधबार, बैशाख २७ २०८०

काठमाडौँ – सरकारले गृहसचिव हेरफेर गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।

सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई भट्टराईको ठाउँमा पठाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिव परिवर्तन गरेको हो ।