आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा मोलुङ हाइड्रोपावरको कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०।६२ रुपैयाँदेखि १८१।८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो ।