बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्दै

मंगलबार, चैत्र २८ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दैछन्।

गभर्नर अधिकारीले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन आज अपराह्न १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बैंकहरूले वैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका छन्। सोही कुरालाई मध्यनजर गर्दै उनले आज पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ।