आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेताहरुमाथि बालेनको आक्रामक टिप्पणी: देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ

शनिबार, चैत्र २५ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूमाथि कडा टिप्पणी गरेका छन् ।

केही बेरअघि मेयर साहले फेसबुकमा लेखेका छन्, ‘ ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

आजदेखि सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गर्दै उनले लेखेका छन् ‘आजबाट सिंहरदवारको फोहोर उठ्दैन ।’