बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री ओलीले लिए सपथ

बिहिबार, फाल्गुन ३ २०७४

काठमाडौं फागुन, ३–
आजै नियुक्त भएका  प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । नवनियुक्त  प्रधानमन्त्री ओलीले  शीतल निवासमा आयोजित समारोहमा  राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बिहीबार विहान मात्र राष्ट्रपति भण्डारीले  ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए ।