काठमाडौ माघ, २१–
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा पूर्वसासंद आरजु देउवाको गाडी दुर्घटना भएको छ । राणा चढेको बा ९ च ८३५६ गाडी दुर्घटनामा परेको हो ।
आइतबार पशुपति क्षेत्रको गौरीघाटमा आरजु सवार गाडीलाई स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो ।
ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ ।