बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रियसभा निर्वाचनका लागि राप्रपाले गर्यो मनोनयन दर्ता

बुधबार, माघ १० २०७४

काठमाडौं माघ, १०–
आगामी माघ २४ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई उम्मेदवारको उम्मेदवारी दर्ता गरेको छ ।
राप्रपाले  प्रदेश नम्बर १ मा अनुपमा देवी साह –मोरङ र क्षेत्र नं ३ मा लक्ष्मी देशार (काठमाडौ) ले उम्मेदवारी दर्ता गराएको जनाएको छ ।