बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौंबाट माइक्रोबस हरायो

आइतबार, पुष ३० २०७४

काठमाडौं पुस, ३०–
काठमाडौंबाट माइक्रोबस चोरी भएको छ ।  गएराति काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट माइक्रोबस चोरी भएको हो ।  शनिबार राति स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माइक्रोबस  चोरी भएको हो । 
 माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।