बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौंमा फोहोरको थुप्रोमा गोली भेटियो

आइतबार, पुष २३ २०७४

 

 

काठमाडौं पुस, २३– 
काठमाडौंमा फोहोरको थुप्रोमा गोली र खोका फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ म्हैपी मार्गमा रहेको  खाली जग्गामा फोहोरको थुप्रोमा गोली र खोका फेला परेको हो । 
 
महानगरीय प्रहरी वृत सोह्रखुट्टेका अनुसार शुक्रवार फोहोरको थुप्रोमा ८ राउण्ड गोली र ६ थान खोका फेला परेको हो । 
 प्रहरीका अनुसार गोली निकै पुरानो जस्तो देखिएको र कहाँबाट कसरी आयो भन्नेमा अनुसन्धान भैरहेको छ ।