बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

डा. शशांक कोइराला नवलपुरबाट विजयी

सोमबार, मंसिर २५ २०७४

 

२५ मंसिर,नवलपुर–
 नेपाली कांग्रेसका भेट्रान नेतहरुले पराजय भोगिरहेकाबेला   महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाट्रिक गरेका छन् ।

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउादा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।