बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सम्पर्कविहिन मतदान केन्द्र

आइतबार, मंसिर १० २०७४

१० मंसिर, काठमाडौं-
पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । 

अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् । 

पमाथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् । 

ती ठाउँको अवस्था बुझ्न सुरक्षा निकायको सञ्चारसेटमा भर पर्नेपर्ने अवस्था छ ।, यो खबर आजको नागरिकमा छ ।