काठमाडौं मंसिर, ४–
छुट्टै प्रतिभाका साथमा गायक रामकृष्ण रोकाया ‘झुम्केलाल’ नामक टेलिसिरियल लिएर आउने भएका छन् । कर्णाली को पहिलो अनौठो प्रतीभाको ब्याक्ति जसले २५ भन्दा बढी मान्छे, जनावर नेता तथा गायकको दुरुस्त स्वर निकाल्न सक्छन् । उनी छिटै झुम्केलाल नामको टेलिसिरियलको साथ ‘झुम्केलाल’को पात्रमा देखिन लागेको गायक रोकायाको भनाई रहेको छ । उक्त सिरियल सल्लेरी म्युजिक एण्ड फिल्म्सि प्रा. लिको प्रस्तुतिमा आउन लागेको उनको भनाई रहेको छ ।