काठमाडौं कात्तिक, २२–
वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन आदेश परिमार्जन गर्न लगाएर समितिमा दुई जना आफू निकट सदस्य थप्न दबाव दिइरहेक छन् ।
वनमन्त्रालय स्रोतका अनुसार मन्त्री पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले समिति बोर्डमा दुई जना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।
चरेको बार्षिक बजेटमा हालिमुहाली गर्न पाईने उदेश्यले मन्त्ती पाण्डेलाई वनका पुर्वपदाधिकारील्े उक्साईरहेको श्रोतले बतयो ।
भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको घरजग्गा कारोबारलाई अनलाइनमार्फत् निगरानी गरिएपछि एकै वर्षमा आठ अर्बै रुपैयाँ राजस्व बढेको खबर आजको नागरिकले लेखेको छ ।