बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुस्ताका नागरिक भन्छन्ः हामीलाई नागरिकको परिचय खोई ?

बुधबार, कार्तिक २२ २०७४

काठमाडौं कात्तिक, २२–
सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । 

दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । 

एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।

यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् । 

प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् । 

हामिलार्य नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन ।, यो खबरलाई आजकोकान्तिपुरले प्रमुख खबरको रुपमा छापेको छ ।