बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हतारको समाचारले कतै लतार त बनाउदैन ?

बिहिबार, कार्तिक १६ २०७४

काठमाडौं कात्तिक, १६–
नेपालमा आफूलाई अब्बल अनलाईन पत्रिकाको रुपमा परिचित गर्दै आएको अनलाईनमा भर्खरै एउटा यस्तो समाचार ब्रेक भयो जसले पाठकहरुप्रति नै अन्याय गरेको जस्तो देखियो । समाचार एउटा अनलाईनमा लेखिएको र अन्त्यमा अर्को अनलाईनलाई बताए भन्ने देख्दा नामै चलेका अनलाईनले पनि अर्काको समाचार कपि गरेर पोष्ट गर्नेरहेछन् भन्ने पूष्टि समेत भएको छ । 
जुन कुरालााई हामीले प्रमाण सहित राख्ने प्रयास गरेका छौ । समाचार ब्रेकिङ गर्ने हतारोमा  पाठकहरुको अपमान गर्ने काम नगरे राम्रो हुने थियो कि ?