बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बिष्णुु बावुु मिश्र अब निक्षेप तथा कर्जा सुरक्षणमा

सोमबार, असोज ३० २०७४

काठमाडौ असोज, ३०–
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुुख कार्यकारी अधिकृतको पदमा बिष्णुु बावुु मिश्र नियुुक्त भएका छन् । मन्त्रिपरिषदको शुुक्रबारको बैठकले मिश्रलाई प्रमुुख कार्यकारी नियुुक्त गर्ने निर्णय गरेको हो । 

नियुुक्तीको लागि गठित छनौंट तथा सिफारिस समितीले मिश्र सहित डा. घमानसिंह खड्का र बिनोद कुुमार कार्की सहित तीन जनाको नाम सिफारिस गरी अर्थमन्त्रालय पठाएको थियो । 

सोही नामावलीको आधारमा मन्त्रिपरिषदको बैठकले मिश्रलाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । मिश्र यसअघि कोषमा नै निमित्त प्रमुुख कार्यकारीकोरुपमा रहेका कार्यरत रहेका थिए ।