बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मन्त्रालयमा खबर नगरी खड्का निगममा

मंगलबार, असोज २४ २०७४

असोज २४, काठमाडौँ – अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकार निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् । 

खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रचम दृष्टिमै कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम आदेश जारी गरेपछि खड्का सोमार मध्यान्ह निगममा हाजिर भएका हुन् । 

निगममा हाजिर भएर काम सुरु गरेको खड्काले बताए । सरकारले हटायो माने खड्काले भने खदालतको आदेशपछि हाजिर भएँ । खड्कालाई आपुर्ति मन्त्रालयको प्रस्तावमाा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो । यो खबर आजको नागरिकमा छ ।