असोज ११, धनगढी – दसैंको मुखमा कैलालीको धनगढी, अञ्रिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।
जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ ।
प्रहरीले प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा भएको खबर नागरिकले छापेको छ ।