बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नायक सरोज खनाल अस्पताल भर्ना

शुक्रबार, भाद्र १६ २०७४

काठमाडौं – नायक सरोज खनाल अस्वस्थ भई हस्पिटल भर्ना भएका छन् । मिर्गौलामा पत्थरी भेटिएपछि उनलाई बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको हो ।

पत्थरीका कारण केही दिनदेखि उनी अस्वस्थ रहँदै आएका थिए । चिकित्सकहरूले खनाललाई पत्थरीको अप्रेसन गर्नुपर्ने सल्लाह दिएका छन् ।