बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कस्ले साँट्दैछ १६ टन सिक्का ?

सोमबार, भाद्र ५ २०७४

भदौ ५, ताप्लेजुङ – प्रसिद्ध धार्मिकस्थल पाथीभरामा थुप्रिएका १६ टन सिक्का साटिने भएको छ ।

झापा दमकस्थित कन्काइ बिकास बैंकले उक्त सिक्का साट्ने भएको हो । आजको कान्तिपुरमा खबर छ ।

फुङलिङबाट आइतबार ट्रकमा राखेर त्यता पठाइएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्धृन समितिले जनाएको छ ।

पाथीभराबाट भालुगौंडेसम्म बोकेर र त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम गरिएको थियो ।