बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

शनिबारसम्म यस्तो हुनेछ मौसम

बिहिबार, साउन २६ २०७४

साउन १६, काठमाडौँ – मध्यबर्षातको समयमा समेत सक्रिय बन्न नसकेको मनसुन अबका केही दिन सक्रिय हुँदै छ ।

दिउँसोको समयमा मौसम केही सुधार भएपनि अपराहन्न र साँझपछि मुलुकका धेरै सथानमा बर्षाको गतिविधि दोहोरिने मौसमविदहरुको अनुमान छ ।

पहाडी भेगको तुलनामा तराइका धेरै स्थानमा बर्ष हुने र शनिबारअघि मौसममा सुधार नआउने खबर आजको नेपाल समाचारपत्रमा छ ।